असार २८, २०८२ शनिबार July 12, 2025

शिक्षण संस्था गाभिन सक्ने मापदण्ड तयार गर्दे आयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय चिकित्सा शिक्षा आयोगले शिक्षण संस्था गाभिन सक्ने व्यावस्थाका लागि राय सुझाव पेस गर्न अनुरोध गरेको छ ।

नियमावली २०७७ को नियम ३९ बमोजिम शिक्षण संस्था गाभिन सक्ने व्यवस्थाको कार्यन्वयनका लागि मापदण्ड तयार गर्न सरोकारवालासंग राय सुझाव माग गरेको हो ।

आवश्यक राय, सुझाव सहित पुस २२ गतेभित्रमा उपल्बध गराई सहयोग गरिदिनुहुन सबै विश्वविद्यालय, शिक्षण संस्था र सम्बद्ध सरोकारवालालाई अनुरोध गरिएको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया