असार २८, २०८२ शनिबार July 12, 2025

स्नातकोत्तर तह व्यवस्थापन संकायको नतिजा सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बार्षिक प्रणाली अन्तर्गत स्नातकोत्तर तह व्यवस्थापन संकायको नतिजा सार्वजनिक गरेको छ ।

त्रिविले २०७६ माघमा लिएको व्यवस्थापन संकायको प्रथम बर्षको नतिजा केन्द्रिय परीक्षा संचालक समितिको निर्णय अनुसार प्रकाशन गरेको हो ।

नतिजा हेर्न त्रि।वि। परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट https://tuexam.edu.np/ मा गएर आफ्नो संकाय र बर्ष छानेर परीक्षाको सिम्बोल नम्बर राखेर हेर्न सकिन्छ । साथै अर्को प्राप्तांक सहित रिजल्ट थाहा पाउन MBS स्पेस सिम्बोल नम्बर लेखी ३३६२४ मा मेसेज पठाउन सकिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया