असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रिय सभाको बैठक ३ माघमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभाको बैठक आउँदो ३ माघमा बस्ने भएको छ । संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर ३ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी दिएको हो ।

२७ पुसमा बस्ने तय भएको बैठकलाई विशेष कारण देखाएर स्थगित गर्दै ३ माघमा बस्ने जानकारी दिइएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया