असार २८, २०८२ शनिबार July 12, 2025

मास्टर्स अफ बिजनेस म्यानेजमेन्ट MBS तेस्रो सत्रको नतिजा प्रकाशित (नतिजा हेर्नुहोस्)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले मास्टर्स अफ बिजनेस म्यानेजमेन्ट MBS कार्यक्रमको तेस्रो सत्रको नतिजा प्रकाशित गरेको छ।

त्रिभुवन विश्वविद्यालय डीनको कार्यालयवाट मिति २०७८ श्रावण १२ (27th July 2021) देखि मिति २०७८ श्रावण २१ (5th August 2021) सम्म संचालन भएको Master of Business Management (MBS) कार्यक्रमको तेश्रोसत्रकाे नतिनियमित परीक्षा २०२१ का परीक्षार्थीहरुको परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार निम्नानुसार प्रकाशित गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयले परीक्षाको नतिजा चित्त नबुझेमा नतिजा प्रकाशित भएको मितिले १५ दिन भित्रमा पुनर्योगका लागि निवेदन दिन भनेको छ । तपाईँ तल आफ्नो नतिजा हेर्न सक्नुहुन्छ। जनबोली

                  

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया