असार २३, २०८२ सोमबार July 7, 2025

मन्त्रीहरुसँगै मनाइयो राष्ट्रिय योग दिवस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आज परेको राष्ट्रिय योग दिवस कार्यक्रम आयोजना गरी मनाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतको उपस्थितिमा राष्ट्रियसभामा योग दिवस मनाइएको हो।

राष्ट्रिय योग दिवस मूल समारोह समिति, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा मनाइएको कार्यक्रममा उपस्थित महानुभावले योगाभ्यास गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया