श्रावण ८, २०८२ बिहिबार July 24, 2025

दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ चार पैसा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले दूधको समर्थनमूल्य ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य ६ रुपैयाँ ५२ रुपैयाँले वृद्धि गरी ५६ रुपैयाँ चार पैसा प्रतिलिटर कायम गर्ने निर्णय गरेको  हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा मूल्य बढाउने प्रस्ताव लगेकाे थियाे । उक्त प्रस्ताव पास भएकाे मन्त्रालयले पुष्टी गरेको छ ।’

यस अघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ रुपैयाँ थियो । उपभोक्ताले प्रयोग गर्ने प्रशोधित दूधको मूल्य भने दुग्ध विकास संस्थानले तोक्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
केपी कठोर, विद्या ‘पर्ख र हेर’
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार