असार २८, २०८२ शनिबार July 12, 2025

त्रिविले इन्जिनियरिङका स्थगित परीक्षा फागुन ४ देखि संचालन गर्ने (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ् अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाले स्थगित गरीएका परीक्षा पुन: सञ्चालन गर्ने भएको छ । कोभिड-१९ को कारणले स्थगित भएका तेस्रो वर्ष दोस्रो खण्ड र आर्किटेक्चर चौथो वर्ष दोस्रो खण्डको पुन: परीक्षाहरु फागुन ४ गतेदेखि संचालन गर्ने भएको हो ।

पौष/माघ महिनामा संचालन भएका स्नातक तह प्रथम, दोस्रो र तेस्रो वर्ष दोस्रो खण्ड र आर्किटेक्चर चौथो वर्ष दोस्रो खण्ड मध्ये तेस्रो वर्ष दोस्रो खण्ड र आर्किटेक्चर चौथो वर्ष दोस्रो खण्डको पुन : परीक्षाहरु फागुन ४ गतेदेखि पुरानै परीक्षा केन्द्रहरुमा संचालन गर्ने जनाएको छ ।

साथै नियमित तर्फको तेस्रो वर्ष प्रथम खण्डको सर्वे क्याम्पको भाईबा परीक्षा बाँकी भएका क्याम्पस कलेजहरुका विद्यार्थीहरुले सम्बन्धित क्याम्पर कलेजमा यथाशिघ्र सम्पर्क गर्न समेत सूचित गरेको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार