श्रावण ८, २०८२ बिहिबार July 24, 2025

जुम्लामा विद्युत् महसुलको अनलाइन भुक्तानी शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाले विद्युत् महसुलको अनलाइन भुक्तानी सुरु गरेको छ ।

माघ २४ गते सूचना जारी गर्दै प्राधिकरणले जुम्लामा औपचारिक रुपमा विद्युतको महसुल अनलाइनबाटै भुक्तानी सेवा सुरु गरेको हो ।

बढ्दो प्रविधिको उच्चतम प्रयोग गर्दै विल तिर्न कार्यालयमै पुग्नु पर्ने बाध्यताबाट छुटकारा दिलाउन विद्युत् महसुलको अनलाइन भुक्तानी सेवा सुरु गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले बताउनुभयो ।

ई सेवा एप, एनआइबिएल, हिमालय बैङ्क, प्रभु बैङ्क र महालक्ष्मी विकास बैङ्कको मोबाइल बैंकिङ्ग एप मार्फत विद्युत् महसुलको अनलाइन भुक्तानी गर्न सकिने प्रमुख रावलले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो सेवाग्राहीका रुपमा केवल प्रसाद आचार्यले विद्युत् महसुलको अनलाइन भुक्तानी गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार