असार २३, २०८२ सोमबार July 7, 2025

एमालेले बोलायो सचिवालय र संसदीय दलको बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न आज साँझ ६ः००बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा केन्द्रीय सचिवालयको बैठक बोलाएको हो  ।

त्यस्तै, एमालेले संसद् भवन, नयाँ बानेश्वरमा संसदीय दलको बैठक सोमबार ११ः०० बजेका लागि बोलाएको छ । एमालेले बाहिर रहेका सबै सांसदहरूलाई काठमाडौँ आउन भनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार