असार २९, २०८२ आइतबार July 13, 2025

कक्षा ११ को परीक्षा जेठ तेस्रो हप्ता देखि सञ्चालन (सूचनासहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को परीक्षा जेठको तेस्रो हप्ता देखि संचालन गर्न निर्देशन दिएको छ।

बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धि अत्यन्तै जरुरी सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको हो।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी ले २०७८ मा रजिस्ट्रेशन भइ देशका विभिन्न बिद्यालयहरुमा कक्षा ११ मा अध्यायनरत विद्यार्थीहरुको Online Registration सम्बन्धि विवरण रुजु गर्ने कार्य भैरहेको तथा उक्त कार्य सम्पन्न भए पश्चात् कक्षा ११ को परीक्षा सञ्चालन, ब्यबस्थापन, मूल्याकंन र प्रमाणीकरण गर्ने सम्बन्धी कार्यबिधी २०७७ अनुसार रजिस्ट्रेशन नम्बर सहित परिक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर प्रदेश परिक्षा ब्यबस्थापन रशाखा कार्यलय मार्फत उपलब्ध गराइने ब्यहोरा जानकारी गरेको छ।

बोर्डका अनुसार विद्यार्थीले कक्षा ११ को परिक्षा बोर्ड द्वारा उपलब्ध गराएको सिम्बोल नम्बर उल्लेख गरि परिक्षा दिनुपर्ने जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डले तोकेको मापदण्ड अनुरुप हरेक बर्षको जेठको तेस्रो साता देखि परीक्षा संचालन गर्ने ब्यबस्था रहेकोले सोको आधारमा शैक्षिक बर्स २०७८ को कक्षा ११ को परीक्षा २०७९ जेठ १६ देखि संचालन हुने कक्षा १२ को बार्षिक परीक्षासँग नजुध्ने गरि जेठको तेस्रो हप्ता देखि संचालन गर्न समेत निर्देशन दिएको छ। जनबोली

यस्तो छ सूचना ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार