असार २९, २०८२ आइतबार July 13, 2025

परीक्षाको अन्तिम समयमा आएर परीक्षा केन्द्र संशोधन (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले परीक्षाको अन्तिम समयमा आएर परीक्षा केन्द्र संशोधन गरेको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थान संकाय डिनको कार्यालय र्कीतिपुर काठमाडौले २०७८ १२ ३० गतेदेखि सञ्चालन हुने स्नातक तहको परीक्षाको परीक्षा केन्द्र अन्तिम समयमा आएर संशोधन गरेको हो ।

परीक्षा केन्द्र संशोधनको सूचना सबैमा पुगेन भने परीक्षा छुट्ने भएकाले सबैमा सेयर गर्न त्रिभुवन विश्वविद्यालयले सबै अभिभावक, परीक्षार्थीमा आग्रह गरेको छ ।

त्रिभुवन विश्वविद्याल स्नातक तह अन्तर्गत a Bachelor of Business Administration (BBA)’ Bachelor of Information Management (BIM), Bachelor of Business Management (BBM), Bachelor of Public Administration (BPA), Bachelor of Travel and Tourism Management (BTTM), Bachelor of Business Administration in Finance -(BBA-F), Bachelor of Hotel Management, (BHM) र Bachelor of Mountaineering
Studies (BI\-4s कार्यक्रमका दोश्रोसत्रको नियमित परीक्षा – २०२२ मा देहाय अनुसार परीक्षा केन्द्र तोकिएको सूचनामा उल्लेख छ ।

तोकिएका परीक्षा केन्द्र संशोधन भएका छन् । यसअघि प्रकाशित सूचना भन्दा यो संशोधित सूचनालाई आधिकारीक मान्न त्रिभुवन विश्वविद्यालयले भनेको छ ।

       

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार