असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाल आउन चीनकाे हुबेइमा रहेका नेपाली वुहान जान सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा । शनिबार राति ११ बजे चीनको वुहानबाट नेपाल आउनका लागि हुबेइका विभिन्न शहरबाट नेपालीहरु वुहान जान सुरु गरेका छन्।

नोवेल कोराना भाइरसको संक्रमण सुरु भएको हुबेइबाट पनि नेपालीहरु बुहान प्रस्थान गरिसकेको चीनमा डर्माटोलोटीमा एमडी गर्दै गरेका चिकित्सक डा. माधव गौतमले बताएका छन।

उनले भने, ‘हामी पूर्ण सुरक्षित छौं। हुबेइका विभिन्न शहरबाट नेपालीहरु वुहानमा भेट्ने कार्यक्रम छ।’

हुबेइका विभिन्न शहरबाट बसमार्फत उनीहरु उहान गइरहेको गौतमले जानकारी दिएका छन। उनका अनुसार शनिबार राति ११ बजे नेपाल वायु सेवा निगमको जहाजबाट उनीहरु नेपाल उड्नेछन्।

उनीहरु चढेको बसमा पनि स्वास्थ्य परीक्षण गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार