असार २६, २०८२ बिहिबार July 10, 2025

राष्ट्रियसभाको बैठक बुधबार सम्मका लागी स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभाको आइतबार १ बजे बस्ने पूर्व निर्धारित बैठक विशेष कारणवश स्थगित भएको छ ।

एक सूचना जारी गर्दै राष्ट्रिय सभाका सदस्य राजेन्द्र फुँयालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो जानकारी गराइएको हो ।

उहाँका अनुसार राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्काे बैठक भदौ २९ गते बुधबार विहान ११ बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया