असार २४, २०८२ मंगलबार July 8, 2025

अनौठो होटल ! जहाँ पुग्न ६० हजार सिँढी उक्लिनुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आफ्ना ग्राहकलाई फरक अनुभुति दिलाउन विश्वमा विभिन्न किसिमका होटेलहरु सञ्चालन गरिएका छन् । चीनमा एउटा अनौठो होटल छ, जहाँ ६० हजार सिँढी उक्लिएर ग्राहक पुग्ने गरेका छन् ।

चीनको येल्लो माउन्टेनमा अवस्थित जेड स्क्रिन नामक यो होटलमा पुग्न ६० हजार सिँढी चढ्नु पर्दछ । १८ सय ३० मिटर उचाईमा रहेको यो चारतारे होटलबाट हंगशन पर्वतीय श्रृंखलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

यस पहाडी क्षेत्रमा १५ सय वर्षभन्दा पनि पुराना सल्लाका रुखहरु छन् । होटलसम्म पुग्नका लागि ६० हजार सिँढीको विकल्पको रुपमा केबुलकार पनि छ । भव्य तथा सुविधासम्पन्न यस होटलमा स्पा तथा स्विमिङ पुल समेत छन् ।

होटलमा पुग्नका लागि सिँढी चढ्न नसक्ने मानिसलाई भरियाले बोकेर पु¥याउने सुविधा पनि छ । पहाडमा खोपेर बनाइएको बाटो र त्यसमा रहेका सिँढीहरु चढेर् होटल पुग्दा साहसिक यात्रा तय गरेको अनुभूति हुने ग्राहकहरुको भनाइ छ । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार