असार २४, २०८२ मंगलबार July 8, 2025

५० भन्दा बढी शैय्याका अस्पताललाई ओपीडी र अप्रेसन सेवा बन्द गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौँका ५० वा सोभन्दा बढी शैय्या भएका अस्पताललाई ओपीडी सेवा र अप्रेसन सेवा चैत्र मसानतसम्म बन्द गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवाहरु चैत मसान्तसम्म बन्द गर्न स्वास्थ्य निर्देशन दिएको हो। शुक्रबार मन्त्रालयले १५ बुँदे निर्णय गर्दै यस्तो निर्देशन दिएको हो

त्यस्तै मन्त्रालयले संकास्पद बिरामीहरुलाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्न सबै अस्पतालहरुलाई निर्देशन समेत दिएको छ।

मन्त्रालयले कोराना संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकहरु घर जाँदा कोरोनो संक्रमण फैलिन सक्ने भन्दै चिकित्सकले चाहेमा अस्पतालमै छुट्टै आवासको व्यवस्था मिलाउने भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार