काठमाडौँ । बागमती प्रदेशका १० जिल्लामा आइसोलेसन सेन्टर स्थापना गरिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीमा आइसोलेसन सेन्टरको व्यवस्था गरिएको हो।
विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरसको संक्रमणबाट बच्न ती आइसोलेसन सेन्टर स्थापना गरिएका हुन्।
कुन आइसोलेसनमा कति शय्या (बेड)?
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया