असार २४, २०८२ मंगलबार July 8, 2025

नेपालमा छैँटौँ कोरोना संक्रमित फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालमा पुष्टि भएको छैँटौँ संक्रमित कतार एयरवेजको चैत ४ गतेको उडानमै काठमाडौँ फर्किएकी थिइन्।

उनी बाग्लुङमै उपचारका क्रममा रहेको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ। बाग्लुङबाट स्वाब परीक्षणका लागि टेकु ल्याइएको थियो।

टेकुस्थित प्रयोगशालामा बिहीबार गरिएको परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन।

कतार एयरवेजको क्युआर ६५२ बाट नेपाल आएकी ती युवती बाग्लुङमा यसअघि कोरोना संक्रमण देखिएको युवती चढेकै जहाजमा नेपाल आएकी हुन्।

योसँग नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार