श्रावण ७, २०८२ बुधबार July 23, 2025

एलोन मस्कको निजी जेटको उडानहरू ट्र्याक गर्ने ट्वीटर अकाउन्ट ‘ग्राउन्डेड’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एलोन मस्कको निजी जेटको उडानहरू ट्र्याक गर्ने एक ट्विटर अकाउन्ट बन्द भएको छ । अर्बपति मस्कले अभिव्यक्ति स्वतन्त्रताको कुरा गरे पनि आफ्नो उडानको ट्र्याक गर्ने व्यक्तिको अकाउन्ट बुधबार बन्द भएको थियो ।

 

‘ठीक छ यो @ElonJet निलम्बन गरिएको देखिन्छ’, निर्माता ज्याक स्वीनीले आफ्नो व्यक्तिगत @JxckSweeney को स्वीनी अकाउन्टबाट ट्वीट गरे ।

केही छोटो समयपछि अकाउन्ट सञ्चालनमा आएको थियो । ट्वीटहरू निषेध गर्न आफ्नो नीति अपडेट गरेको सन्देश पठाएपछि अकाउन्ट सञ्चालनमा आएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया