मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

जुम्लाको बड्की गाउँमा स्वास्थ्य शिविर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जुम्लाको हिमा गाउँपालिकाको बड्की गाउँमा नि:शुल्क स्वास्थ्य  शिविर सञ्चालन भएको छ । गाउँपालिकाको पहलमा विशेषज्ञ डाक्टरसहित टोलीसहित घुम्ति शिविर सञ्चालन गरिएको हो ।

गाउँमै स्वास्थ्य शिविर बसेपछि सेवाग्राहीको भीड बढेको छ । हिमा गाउँपालिकाको आयोजना तथा कादुरी एग्रिकल्चरल एण्ड एशोशियशन बिट्रिस गोर्खाजु नेपाल कास्कीको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको हो । शिविरको पहिलो दिन विभिन्न रोगका ३ सय ७६ जना बिरामीको उपचार गरिएको छ ।

गाउँपालिकाका अनुसार स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार,आखाँ जाँच तथा मोतियाविन्दुको सल्याक्रिया, दाँतको उपचार, अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार सेवा दिनुका साथै चिकित्सकको सल्लाह अनुसार औषधी वितरण भइरहेको छ । प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए । उनका अुनसार ९ जना आँखाका बिरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

शिविरमा हिमा गाउँपालिका वडा नम्बर १ को बड्की, देवारगाउँ, आचार्यलिही, मोफ्ला, ओदी, जोगिवाडा, वाजागाडासहित आसपासका अन्य गाउँका मानिसले पनि लाभ लिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्याब्सन काठमाडौंले सार्वजनिक गर्यो कक्षा १० को प्रि-क्वालिफाइङ परीक्षा तालिका
२०८३ मंग्सिर ७, सोमबार
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार
रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
२०८३ मंग्सिर ७, सोमबार
अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार
२०८३ मंग्सिर ७, सोमबार
इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता
२०८३ मंग्सिर ७, सोमबार
कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह
२०८३ मंग्सिर ७, सोमबार
चिसाेमा ताताे सुप खानुका यस्ता छन् फाइदाहरू
२०८३ मंग्सिर ७, सोमबार