काठमाडौंः पछिल्लो २४ घण्टामा २ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जासंख्या मन्त्रालयले दिएको विवरण अनुसार २६१ पीसीआर परीक्षण गर्दा २ जनालाई कोरोना देखिएको हो।
त्यसैगरी ४०२ एन्टिनेज परीक्षण गर्दा कसैलाई संक्रमण पुष्टि भएको छैन। २४ घण्टामा जम्मा परीक्षण ६६३ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया