श्रावण २३, २०८३ शनिबार August 8, 2026

एन्फाको विभाग संयोजक तोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अखिल नेपाल फुटबल संघको कार्यसमिति सहित विभिन्न विभाग विस्तार गरिएको छ ।

संघको अध्यक्ष निर्वाचित भएको तीन महिनापछि विभिन्न विभागहरु गठन गरिएको हो । एन्फासञ्चालक समिति सोमबारको बैठकले फुटबल गतिविधि सञ्चालनका लागि कार्यसमितिकापदाधिकारी एवं सदस्यबाट विभिन्न विभागका प्रमुख चयन गरेको प्रवक्ता किरण राईले जानकारीदिनुभयो ।

उहाका अनुसार सदस्य संघ समितिको संयोजकमा पंकज नेम्बाङ, युवा फुटबल विकाससमिति संयोजकमा उपेन्द्रमान सिंह, प्रवक्ता किरण राई, सूचना तथा सञ्चार समिति संयोजक, पेमा डोल्मा लामा महिला फुटबल समिति संयोजक, मधुसूदन उपाध्याय राष्ट्रिय टोली तयारी समितिसंयोजक र दिनेश ब्यञ्जनकर सुरक्षा समिति संयोजकमा चयन हुनुभएको हो ।

मेडिकल समितिकोसंयोजकमा रत्नकुमार श्रेष्ठ, प्रतियोगिता समितिको संयोजकमा विजय घले, प्राविधिक समितिको संयोजकमा कृष्ण थापा र खेलाडी समितिको संयोजकमा दीर्घबहादुर केसी रहनुभएको एन्फालेजनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार
संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी
२०८३ श्रावण २३, शनिबार
‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’ – नेता निधी
२०८३ श्रावण २३, शनिबार
धुरन्धरले कायम गर्यो अर्को कीर्तिमान, नेटफ्लिक्समा धेरै हेरिने गैरअंग्रेजी बन्यो चलचित्र
२०८३ श्रावण २३, शनिबार
बालबालिका माथी हिंसा गरेको भन्दै मेटालाई ५६७ मिलियन डलर जरिवाना
२०८३ श्रावण २३, शनिबार
अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस
२०८३ श्रावण २३, शनिबार
‘राप्रपाले जनतालाई धोका दियो, अब राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा जय नेपाल पार्टीले रेस्क्यु गर्छ’ : डा. धवलशमशेर राणा (अन्तवार्ता)
२०८३ श्रावण २३, शनिबार