असार २४, २०८२ मंगलबार July 8, 2025

सुदूरपश्चिम प्रदेशमा (कोभिड–१९) र्यापिड टेष्ट, एक हजार आठ सय ९५ जनाको रिर्पोट नेगेटिभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । सुदूरपश्चिम प्रदेशमा (कोभिड–१९) कोरोना र्यापिड टेष्ट (दुत्र गति) नमुना परिक्षण गरिएको एक हजार आठ सय ९५ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले हालसम्म ¥यापिड टेष्ट नुमना परिक्षण गरिएका सबै एक हजार आठ सय ९५ जनाको रिर्पोट नेगेटिभ आएको जानकारी दिएका छन । उनले सबैभन्दा बढी कैलालीमा सात सय ३० जनाको र्यापिड टेष्ट गरिएको बताएका छन ।

¥यापिड टेष्ट नुमना परिक्षण गरिएका उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु भएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका दुई हजार तीन सय पाँच जना हाल क्वारेन्टाइनमा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार