असार २४, २०८२ मंगलबार July 8, 2025

सन सिटी अपार्टमेन्टको ब्लक ए का २५८ जनाको आरडिटी रिपोर्ट नेगेटिभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कोरोना भाइरसको संक्रमण पुष्टि भएका तीनजना बस्दै आएको काँडाघारी स्थित सन सिटी अपार्टमेन्टमा बुधबार ¥यापिड डाग्नोस्टिक टेस्ट (आरडिटी) मार्फत परीक्षण गरिएका सबैको २५८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

अपार्टमेन्टको ब्लक ए मा बस्दै आएका २५८ जनाको बुधबार आरडिटी मार्फत परीक्षण भएको हो । तीन संक्रमितको परिवारका अरु दुईजनाको भने नमूना संकलन गरी राष्ट्रिय प्रयोगशाला टेकू नै पठाइएको छ ।

अपार्टमेन्टका अरु ब्लकमा परीक्षण कसरी गर्ने भन्ने बारे बैठक बसेर निर्णय हुने जनाइएको छ ।

अपार्टमेन्टको १५ औँ तलामा बस्ने एक परिवारका तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ए ब्लकका बासिन्दाको परीक्षण बुधबार भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार