असार २४, २०८२ मंगलबार July 8, 2025

इटालीबाट फर्केकी बुढानिलकण्ठकी महिलाको र्‍यापिड टेस्टमा एन्टिबडी पोजेटिभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौँको बुढालिनकण्ठमा इटालीबाट फर्केकी एक महिलामा र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ।

३१ वर्षीय ती महिलालाई पिसिआर परीक्षणका लागि टेकु अस्पताल पठाइएको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेललेले जानकारी दिएका छन ।

मेयर खरेलका अनुसार ती महिला चैतको पहिलो साता इटालीबाट फर्केकी थिइन् ।

इटालीबाट फर्केपछि २१ दिन घरमै क्वारेन्टाइनमा बसेको र त्यसपछि कुनै लक्षण नदेखिएपछि सामाजिक गतिविधिमा पनि संलग्न भएको पाइएको मेयर खरेलले बताएका छन ।

‘२१ दिन क्वारेन्टाइन बसेको तर त्यसपछि भने आफन्त र छिमेकीसँगको संसर्गमा रहेको पाइएको छ’, मेयर खरेलले भने, ‘पिसिआरमा पनि पोजेटिभ पाइएपछि टोल सिल गरेर थप सतर्कता अपनाउने तयारी गरेका छौँ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार