सत्तागठबन्धनका सबै दल असन्तुष्ट

काठमाण्डौंः जसपा केन्द्रीय कार्यकारिणी समितिको शनिबार बसेको बैठकले सिट बाँडफाँडसम्बन्धी छलफलमा आफ्नो पार्टीका लागि सन्तोषजनक नेखिएको भन्दै अन्य दलसँग तालमेल गर्न सक्ने निर्णय गरेको छ । पाँचदलीय गठबन्धनमा रहेका दलमध्ये कुनै एकले…

Continue Reading सत्तागठबन्धनका सबै दल असन्तुष्ट

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

काठमाण्डौंः राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लामा हवाई जहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन्। नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लामा जहाजको टिकट नपाउँदा दसैं, तिहार मनाउन…

Continue Reading जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

खाने तेलमा ब्रान्डका नाममा ठगी

काठमाण्डौंः बजारमा खाने तेलका रूपमा उपभोक्ताको छनोटका लागि सनफ्लावर, तोरी र भटमासको तेल छन् । यिनीहरूका आ–आफ्नै ब्रान्ड छन् र ब्राण्डअनुसार मूल्य पनि फरक फरक छ । सनफ्लावर, तोरी र…

Continue Reading खाने तेलमा ब्रान्डका नाममा ठगी

महँगो दसैं : खाद्यवस्तु किलोमै ३०० रुपैयाँसम्म मूल्य बढ्यो

काठमाडौंः नेपाली समाजमा एउटा भनाइ छः ‘दसैं हुने खानेका लागि उत्साह र उमंग, हुँदा खानेका लागि दशा ।’ चाडबाडले सबैलाई छुन्छ तर कमजोर आर्थिक अवस्था भएकालाई सधैं कसरी एकसरो लुगा फेर्ने…

Continue Reading महँगो दसैं : खाद्यवस्तु किलोमै ३०० रुपैयाँसम्म मूल्य बढ्यो

एमालेका १९ पदाधिकारीमध्ये १५ जना प्रत्यक्ष निर्वाचन लड्ने

काठमाण्डौंः एमालेका १९ पदाधिकारीमध्ये १५ जना प्रत्यक्ष निर्वाचन लड्ने भएका छन् । पदाधिकारीमध्ये अध्यक्ष ओलीसहित १३ जना पदाधिकारीको उम्मेदवारी टुंगो लागेको छ । बिहीबार बालकोटमा मध्यरातसम्म बसेको सचिवालय बैठकले पदाधिकारीसहित निर्वाचन क्षेत्रबाटै एकल सिफारिस…

Continue Reading एमालेका १९ पदाधिकारीमध्ये १५ जना प्रत्यक्ष निर्वाचन लड्ने

कांग्रेस असन्तुष्ट समूहको रणनीति : बन्दसूचीमा वरीयताको सुनिश्चितता, प्रतिशतमा लचकता

काठमाण्डौंः संस्थापन पक्षविरुद्ध आन्दोलन गर्दै आएको कांग्रेसको इतर समूहले समानुपातिकतर्फको बन्दसूचीको वरीयतामा सुनिश्चितता र प्रतिशतमा लचकता अपाउने नीति अंगीकार गरेको छ । सूची हेरफेर गर्दा आफ्ना मान्छेको वरीयता अगाडि राख्न सके समानुपातिक…

Continue Reading कांग्रेस असन्तुष्ट समूहको रणनीति : बन्दसूचीमा वरीयताको सुनिश्चितता, प्रतिशतमा लचकता

देशभरका १० हजार ८९१ मध्ये ३ हजार ६५ मतदानस्थल अति संवेदनशील

काठमाण्डौंः गृह मन्त्रालयले संघ र प्रदेश सभा निर्वाचनमा तीन हजार ६५ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ । सुरक्षा जोखिम, भौगोलिक अवस्था र मतदाताको संख्याका आधारमा करिब २८ प्रतिशत मतदानस्थललाई अति…

Continue Reading देशभरका १० हजार ८९१ मध्ये ३ हजार ६५ मतदानस्थल अति संवेदनशील

फैसला नभएसम्म सभामुखको तलब रोक्का

काठमाण्डौंः प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता अदालतको आदेश नआएसम्म रोकिने भएको छ। असोज १ पछि उनीहरूले पाउने सबै तलबभत्ताको रकम संसद् सचिवालयले रोकेको हो। सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा…

Continue Reading फैसला नभएसम्म सभामुखको तलब रोक्का

पाकिस्तानी र चिनियाँलाई सीमामै रोक्न भारतको दबाब

काठमाण्डौंः नेपाल-भारत सीमा क्षेत्रबाट पाकिस्तानी र चिनियाँ नागरिक भारत प्रवेश गरेको भन्दै रोक लगाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालसँग आग्रह गरेको छ। पाँच दिने नेपाल भ्रमणमा रहेका एसएसबीका महानिर्देशक…

Continue Reading पाकिस्तानी र चिनियाँलाई सीमामै रोक्न भारतको दबाब

सहमति जुटाउन कार्यदल असफल, सिट बाँडफाँटको जिम्मा शीर्ष नेतालाई

काठमाडौंः पाँचदलीय सत्ता गठबन्धनको कार्यदल प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष सिट बाँडफाँटमा सहमति जुटाउन असफल भएको छ । कार्यदलमा सहमति नभएपछि पाँच दलका शीर्ष नेताहरूले लेनदेन गरी मिलाउने भएका छन् । कार्यदल संयोजक…

Continue Reading सहमति जुटाउन कार्यदल असफल, सिट बाँडफाँटको जिम्मा शीर्ष नेतालाई