चैत्र १५, २०८० बिहिबार March 28, 2024

क्रिकेटर सन्दिप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी

निलम्बन फुकुवासँगै क्रिकेटर सन्दीप लामिछाने अभ्यास खेलका लागि सहभागि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी भएका छन्। आज उनी अभ्यास खेलका लागि सहभागि भएका हुन्।

नाबालिका बलात्कारकाे आरोप लागेका सन्दीपकाे निलम्बन फुकुवा भएपछि क्यानले उनलाई बन्द प्रशिक्षणमा बोलाएको बताइएकाे छ ।

उच्च अदालत पाटनले उनलाई रुपैयाँ २० लाख धरौटीमा रिहा गरेपछि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीपकाे बारेमा क्यानको बैठकले उनीमाथि लगाइएकाे निलम्बन फुकुवा गरेको थियो।

उताल उनले खेल खेल्न पाउने नपाउने बारेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालको कानुनले मान्यता दिए सन्दीपलाई खेलमा सहभागि गराउन कुनै समस्या नहुने बताइसकेकाे छ।

पहिलाे दिनमा आज उनले थाेरै समय अभ्यास खेल खेलेका थिए । नेपालले आगामी फेब्रुअरी १४ देखि त्रिवि क्रिकेट मैदानमा आयोजना हुने नामिबिया र स्कटल्याण्डसँगको त्रिदेशीय एकदिवसीय श्रृंखला खेल्नका लागि अभ्यास शुरु गरेकाे छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार