मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

नेपालले आज पहिलोपटक भारतको सामना गर्दै

नेपालको गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा मैदान उत्रने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ।

नेपाल र भारतबीचको खेल चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। नेपाल गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा मैदान उत्रनेछ।

नेपाली टोलीमा गोलकिपर सुब्बासहित अञ्जना राना मगर, उषा नाथ, हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे, विमला चौधरी रहेकी छिन् । त्यसैगरी सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी,  अनिता बस्नेत, प्रिती राई, अनिता केसी,अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ र निर्मला विक छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार