श्रावण ३१, २०८३ आइतबार August 16, 2026

टेलिकमको प्रजातन्त्र दिवस अफर, २९४ रुपैयाँमा २० जीबी डेटा

तीन दिनसम्म प्रयोग गर्न सकिने गरी ९८ रुपैयाँमा ६ जीबी डेटाको अफर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले प्रजातन्त्र दिवस अफर ल्याएको छ । मोबाइल सेवालाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको हो ।

यसअन्तर्गत २९४ रुपैयाँमा २० जीबी डेटा पाउन सकिने छ । यो डेटा सुविधा १० दिनभित्र प्रयोग गर्नुपर्नेछ ।

त्यस्तै कम्पनीले तीन दिनसम्म प्रयोग गर्न सकिने गरी ९८ रुपैयाँमा ६ जीबी डेटाको अफर पनि ल्याएको छ ।

कम्पनीले ४९ रुपैयाँमा एक दिनका लागि अनलिमिटेड डेटा र १०० मिनेट भ्वाइस सेवाको अफर पनि ल्याएको छ ।

ग्राहकले *१४१५*११# डायल गरी वा टेलिकमको मोबाइल एपबाट पनि प्रजातन्त्र अफरको प्याक खरिद गर्नसक्ने छन् । याे अफर फागुन ८ गतेसम्म लागू हुने कम्पनीले जनाएकाे छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण ३१, आइतबार
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
२०८३ श्रावण ३१, आइतबार
तालिबान सत्तामा फर्किएको पाँचौँ वर्ष, अफगानिस्तानमा ‘विजय दिवस’को रौनक
२०८३ श्रावण ३१, आइतबार
जाजरकोटमा पहिरोबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता
२०८३ श्रावण ३१, आइतबार
रानाथारू समुदायमा अनौठो तिजः दाजुभाइको दीर्घायुका लागि निराहार व्रत
२०८३ श्रावण ३१, आइतबार