मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

सहिद स्मारक ए डिभिजन लिग – मच्छिन्द्रविरुद्ध जावलाखेल ३-१ ले विजयी

सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबलाई ३–१ ले पराजित गर्दै  जावलाखेल युथ क्लब विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबलाई ३–१ ले पराजित गर्दै  जावलाखेल युथ क्लब विजयी भएको छ।

खेलको २२औँ मिनेटमा देवेन्द्र तामाङले फ्रिकिकमार्फत अग्रता दिलाए पनि मच्छिन्द्रले थप गोल गर्न सकेन।

५९औँ मिनेटमा हिसुब थपलियाको गोलबाट बराबरीमा आएको जावलाखेलका लागि ६२औँ मिनेटमा एनकोटा साइनस मासोएबीले दोस्रो गोल गरेका थिए।

७६औँ मिनेटमा कप्तान सिमन्त थापाले गरेको गोलले खेलको निर्णय जावलाखेलको पक्षमा दिलायो। हिसुब थपलियाको फ्रिकिकमा कप्तान थापाले अन्तिम गोल गरेका हुन्। हिसुब थपलिया म्यान अफ दी म्याच घोषित भए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार