मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

आइसिसी विश्वकप लिग २ : पीएनजीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

 नेपालले पपुवा न्युगिनी र युएईलाई दुई दुई खेल हराएमा आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सिधै खेल्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज नेपाल र पपुवा न्युगिनबीचको खेल शुरु भएको छ। क्रितिपुर टियु क्रिकेट मैदानमा  भईरहेको यो खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको छ ।

नेपालका लागि सुरुवाती क्रममा आरिफ शेख  र कुशल भुर्तेल  व्याटिङ गर्दै छन।

यसअघि यूएइमा भएको खेलमा  पपुवा न्यूगिनी विरुद्ध दुवै खेल नेपालल जितेको थियो।आज पनि नेपाल पपुवा न्यूगिनीलाई हराएर विजयी शुरुवात गर्न चाहन्छ भने पीएजी श्रृखलामा चौथो जित निकाल्न कोसीस गर्नेछ।

नेपालले पपुवा न्युगिनी र युएईलाई दुई दुई खेल हराएमा आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सिधै खेल्न पाउनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार