श्रावण १४, २०८३ बिहिबार July 30, 2026

नेपालमा अड्किएका विदेशीलाई सम्बन्धित देशले फिर्ता लैजाने क्रम जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालमा अड्किएका विदेशीलाई सम्बन्धित देशले फिर्ता लैजाने क्रम जारी छ ।

नेपालमा रहेका विदेशीहरुलाई सम्बन्धित देशहरुले विमान चार्टर्ड लगिरहेका हुन् । यसै क्रममा शनिबार नेपालस्थित फ्रान्सेली दूतावासको पहलमा कतार एयरवेजको विमान चार्टर्ड गरी जर्मनी, फ्रान्ससहित विभिन्न ५४ देशका मानिस स्वदेश फर्किएका छन् ।

आइतबार मध्याहन्न उडेको विमानमा रहेका ३०३ जना मध्ये चार शिशु पनि रहेको जनाइएको छ। सो विमान दोहा हुँदै फ्रान्सको राजधानी पेरिस पुग्ने छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन गरिएसँगै उडान बन्द हुँदा उनीहरु नेपालमा अड्किएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार