मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

इंग्लिस प्रिमियर लिग – हालान्डको पेनाल्टी गोलमा सिटी विजयी

क्रिस्टल प्यालेसमाथि १–० को संघर्षपूर्ण जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ ।

यो जितसँगै लिगको शीर्ष स्थानमा रहेको आर्सनलमाथि सिटीले दबाब कायम राख्न सफल भएको छ । सिटीका लागि इर्लिङ हालान्डले ७८ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।

Haaland penalty gives Man City 1-0 win over Crystal Palace - The San Diego  Union-Tribune

यो जितपछि सिटीको २७ खेलबाट ६१२ अंक भएको छ । आर्सनल ६३ अंकमा छ र आइतबार उसले फुलहमको सामना गर्नेछ । शनिबारका अन्य खेलमा टोटनहमले नटिङघम फरेस्टलाई ३–१ ले हराएर चौथो स्थानमा आफ्नो पकड बलियो बनायो ।

उसको २७ खेलबाट ४८ अंक भएको छ । यस्तै एभरटनले ब्रेन्टफोर्डलाई १–० र चेल्सीले लेस्टर सिटीलाई ३-१ ले पराजित गरेको छ । लिड्स र ब्राइटनले भने २–२ को बराबरी खेले ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार