श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अफगानिस्तानमा शक्तिशाली भूकम्प : ५ जनाको मृत्यु, ३०० जना घाइते

भूकम्पकका कारण पाकिस्तानको उत्तरी शहर एबोटाबादमा सडकहरू अवरूद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानमा मंगलबार राति गएको शक्तिशाली भूकम्पमा ५ जनाको मृत्यु भएको छ।

अफगानिस्तानको लाघमान प्रान्तमा दुई र उत्तरी पाकिस्तानमा दुई बालबालिका सहित तीन जनाको मृत्यु भएको सीएनएनले जनाएको छ। भूकम्पमा परी कम्तीमा ३०० जना घाइते भएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार पाकिस्तान र ताजिकिस्तानको सीमास्थित अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिण–दक्षिणपूर्वमा केन्द्रबिन्दु बनाएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

Five dead in Afghanistan, Pakistan after powerful quake - Social News XYZ

राति १०.१७ बजे गएको भूकम्पको धक्का पाकिस्तान, भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको थियो। पाकिस्तानको राजधानी इस्लामाबादमा स्थानीयहरू आधा रातमा घरबाट बाहिर खुलास्थलमा निस्केका थिए।

afghanistan earthquake: Death toll from Afghanistan's quake rises to 1,150  people - The Economic Times

पुन: भुइँचालो आउने डरले धेरैले पूरै रात बाहिरै बिताएको स्थानीयलाई उद्‌धृत गर्दै सीएनएनले लेखेको छ। भूकम्पपछि गएको पहिरोले पाकिस्तानको उत्तरी शहर एबोटाबादमा सडकहरू अवरूद्ध भएका छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार