श्रावण २, २०८२ शुक्रबार July 18, 2025

लुकिछिपी अमेरिका छिर्नेलाई कडाई, अनौपचारिक सीमा बन्द गर्न क्यानडा सहमत

अनौपचारिक सीमा पार गरेर शरण खोज्न आउनेहरूलाई रोक्न नयाँ सम्झाैता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आज मध्यरातबाट लागू हुने गरी अमेरिका र क्यानडाले नयाँ सम्झाैता गरेका छन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार, पछिल्लाे सहमतिसँगै अब दुई देशबीच रहेका अनौपचारिक सीमाहरू बन्द गरिनेछन् । अनौपचारिक सीमा पार गरेर शरण खोज्न आउनेहरूलाई रोक्न यस्ताे सम्झाैता भएकाे हाे ।

Vaccine mandate for truckers left industry scrambling | CTV News

चाेर बाटाेहुँदै अमेरिका छिर्न खोज्नेलाई प्रक्रिया पुर्‍याएर औपचारिक नाकाबाट मात्रै प्रवेश गर्न दिनेमा दुई देश सहमत छन् । ठूलो संख्यामा आप्रवासीहरूले अमेरिका-क्यानडा सीमाको रोक्सहम सडकहुँदै सीमा पार गर्दै आएका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार