काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणको संकट बढ्दै गएको छ । भारतभर सरकारले लकडाउनको आदेश जारी गरे पनि कोरोना भाइरसको संक्रमण कम हुन नसकेको हो ।
अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या झण्डै ६३ हजार पुगेको छ । मृत्यु हुनेहरुको संख्या २१०९ पुगेको छ । भारतमा १९३५८ जना संक्रमित उपचारपछि निको भएका छन् ।
महाराष्ट्र, गुजरात र दिल्ली कोरोनाबाट सबैभन्दा धेरै प्रभावित राज्य हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया