मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आर्मी हेडक्वार्टरमा कार्यरत सेनालाई कोरोना भाइरस संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नयाँ दिल्ली । भारतको आर्मी हेडक्वार्टरमा कार्यरत एक सेनालाई कोरोना भाइरसको संक्रमण भएको छ।

आर्मी स्रोतलाई हवाला दिँदै भारतीय मिडिया द हिन्दुले ती संक्रमित सेना बस्ने नयाँ दिल्लीस्थित सेना भवनको ब्लकलाई सरसफाई र ‘डिसइन्फेक्सन’को काम भइरहेको उल्लेख गरेको छ।

संक्रमित सेनाको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र क्वारेन्टाइनमा राख्ने काम पनि चलिरहेको सैनिक हेडक्वार्टरलाई उद्धृत गर्दै द हिन्दुले उल्लेख गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार