श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

काठमाडौंमा यी क्षेत्रमा काम गर्नेलाई सवारी पास चाहिदैन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गृह मन्त्रालयले यसअघि जारी भएका सम्पुर्ण सवारी पास रद्ध गरेसँगै विभिन्न जिल्लाले सवारी पास चाहिने र नचाहिने क्षेत्र सार्वजनिक गर्न थालेका छन्।
काठमाडौं जिल्ला प्रशासनले शुक्रबार सवारी पास नचाहिने क्षेत्रको सूची सार्वजनिक गरेको छ।

प्रशासनका अनुसार एम्बुलेन्स, शव बाहन, औषधी तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औधोगिक कच्चा पदार्थ र तयारी मालबस्तु, पेट्रोलियम पदार्थ, ग्याँस, सबै प्रकारका खाद्य बस्तु, पशुपंक्षीजन्य आहरा, खसी बोका, राँगा, कुखुरा/माछा, तरकारी, फलफुल, निर्माण सामग्रीहरु, बोकेका सवारी साधनहरुलाई सवारी पास बिना आवतजावत गर्न दिइनेछ।
अन्यको हकमा नियामक निकाय भए उनीहरुले पास जारी गर्ने र नियामक निकाय नभए जिल्ला प्रशासन कार्यालयले सवारी पास जारी गर्ने प्रशासनले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
सप्तरीमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार