कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

स्वीडेनले सेक्सलाई खेलको मान्यता दियो

सहभागीहरूले दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म यौन क्रियाकलापमा भाग लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः स्विडेन ‘यौन’लाई आधाकारिक रूपमा खेलअन्तर्गत राख्ने पहिलो देश बनेको छ। स्विडेनको ‘द स्विडेन यौन फेडेरेसन’ले बिहीबार (८ जुन) देखि पहिलो युरोपियन यौन प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरेको छ। गोथेनबर्गमा हुने उक्त प्रतियोगिता ६ हप्तासम्म चल्नेछ।

प्रतियोगितामा सहभागी हुनेले करिब ६ घण्टासम्म प्रतिस्पर्धा गर्ने बताइएको छ। खेलको अवधिअनुसार ४५ देखि १ घण्टासम्मको यौन क्रियाकलापमा प्रतियोगी सहभागी हुनसक्नेछन्। सहभागी प्रतियोगीका लागि १६ वटा अनुशासनका नियम बनाइएको छ। प्रत्येक दिन प्रतियोगीहरूका लागि ६ घण्टासम्मका सत्र हुनेछन्।

सहभागीहरूले दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म यौन क्रियाकलापमा भाग लिनेछन् जुन खेलको अवधिमा निर्भर हुनेछ। प्रतियोगितामा प्रलोभन, शरीरको मसाज, कामुक अंगको प्रदर्शन, ओरल सेक्स, पोजिसनलगायतका प्रदर्शन हुने बताइएको छ। जोडीबीचको केमेस्ट्री, सेक्सबारेको ज्ञान, सहनशीलताको स्तर आदिलाई ध्यानमा राखेर विजेताको अन्तिम निर्णय गरिने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभर लागूऔषधसहित पक्राउ पर्ने क्रम जारी, एकै दिन १२ जिल्लामा प्रहरीको एक्सन
२०८३ कार्तिक १७, मंगलबार
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८३ कार्तिक १७, मंगलबार
भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि भोलि नेपाल आउँदै
२०८३ कार्तिक १७, मंगलबार
आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक, सापकोटा प्रकरणले पाउन सक्छ प्राथमिकता
२०८३ कार्तिक १७, मंगलबार
सुनको मूल्य बढ्योः चाँदीको घट्यो
२०८३ कार्तिक १७, मंगलबार
गृहमन्त्रीविरुद्धको स्टाटस प्रकरण : नेकपा नेता पोखराबाट पक्राउ, गोरखा पठाइयो
२०८३ कार्तिक १७, मंगलबार
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान
२०८३ कार्तिक १७, मंगलबार