श्रावण १९, २०८३ मंगलबार August 4, 2026

गायक सुनिल छिदालको ‘आई एम सरी’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक सुनिल छिदालको साङ्गीतिक कोसेली ‘आई एम सरी’ बोलको गीत सुनिल छिदाल अफिसियल  युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । जनम रुङ्माहाङ राईको शब्द र छिदालको स्वर र सङ्गीत रहेको गीतको भिडियोमा टिकटक स्टार अनु परियारको साथमा छिदालको अभिनय रहेको छ ।

गीतको भिडियोलाई अनुप चापागाईंले निर्देशन गर्नुभएको हो । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया