काठमाडौं : गायक दीपक बज्राचार्यको ‘काँचो माया’ सार्वजनिक भएको छ।
रिक्की शाक्यको शब्द र बज्राचार्यको संगीत रहेको ‘काँचो माया’ मा युवा अबस्थामा हुने माया पिरतीको बारेमा वर्णन गरिएको छ।
गीतको भिडियोमा गायक दीपक बज्राचार्यलाइ नै फिचरिंग गरिएको छ। चेरिसा बज्राचार्यको कन्सेप्टमा तयार पारिएको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका जसमा उत्सव दाहालको सिनेमाटोग्राफी र बिजेश पौडेलको सम्पादन रहेको छ।
भिडियो हेर्नहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया