काठमाडौंः गीतकार अमर वान्तुको तीज गीत ‘पाउजु बजाउँदै’ सार्वजनिक भएको छ । गीतमा गायिका वसन्ता प्रकृति र सहिमा श्रेष्ठको स्वर छ। सङ्गीत सन्तोष श्रेष्ठको हो।
सार्वजनिक गीतको भिडिओमा सहिमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिशेष खड्का, नरेशवीर सिंहको अभिनय छ।
स्मृति तिमलसिनाले निर्देशन गरेको गीतको भिडिओ गायिका सहिमा श्रेष्ठको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडियो हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया