कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

सुन्जित माझीद्धारा निर्देशित ‘तिम्रै मायामा’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

जीवन माझी, उषा थापा मगर मुख्य भुमिकामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सांगीतिक क्षेत्रका नव स्रष्टा ज्ञानेन्द्र माझीद्धारा रचना गरिएको ‘तिम्रै मायामा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मायाप्रेमको भावले ओतप्रेत उक्त गीतको भिडियोमा दुई प्रेमिल जोडीको कहानीलाई देखाइएको छ ।

रोनिस तामाङले छायाँकन गरेको भिडियोलाई निर्देशक सुन्जित माझीले निर्देशन गरेका हुन । गीतमा माझी किङ भनेर चिनिएका गायक तथा नायक यमन माझीको संगीत रहेको छ । लामो समयदेखि नेपाल चलचित्र तथा म्युजिक भिडियोहरुमा निर्देशन गर्दै आएका सुन्जितले यस गीतको भिडियोलाई आकर्षक तरिकाबाट निर्देशन गरेका छन । गीतमा ज्ञानेन्द्र माझीको आवाजलाई सुन्न सकिन्छ ।

भिडियोमा जीवन माझी, उषा थापा मगर मुख्य भुमिकामा देखिएका छन भने साथमा रिता बसेल, कुमार दोङ, लक्ष्मी तामाङको अभिनयलाई पनि देख्न सकिन्छ ।
गीत ओएस आर मुभिजबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन-प्याब्सनलाई गृह मन्त्रालयले गर्यो निलम्बन, गतिविधि गरे कारबाहीको चेतावनी
२०८३ कार्तिक १३, शुक्रबार
नेप्से राताम्मे, ३४८ कम्पनीको ८ अर्ब ८९ करोडको शेयर कारोबार
२०८३ कार्तिक १३, शुक्रबार
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
२०८३ कार्तिक १३, शुक्रबार
हजार गोलको लक्ष्यमा रोनाल्डोको अर्को फड्को, अल खोलुदविरुद्ध गरे ह्याट्रिक
२०८३ कार्तिक १३, शुक्रबार
मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै
२०८३ कार्तिक १३, शुक्रबार
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
२०८३ कार्तिक १३, शुक्रबार
काठमाडौंका यी स्थानमा आज साढे पाँच घण्टा लोडसेडिङ्ग
२०८३ कार्तिक १३, शुक्रबार