कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

संगीतकार ‘स्माइल’का आठ गीत सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः संगीतकार शंकर थापा ‘स्माइल’का आठ वटा गीतहरु सार्वजनिक गरेका छन् । यो महिनामा उनले आफ्नो संगीतमा फरक श्रष्टा तथा सज्रकसँगका आठवटा गीत र त्यसको भिडियो रिलिज गरेका हुन् ।

एक महिनामा संगीतकार स्माइलका आठ गीत सार्वजनिक (भिडियो) - समाजका हरेक  क्षेत्रको ताजा अपडेटमा हाम्रो प्रतिबद्धता !

ती आठ मध्य सातवटामा उनको संगीत र एउटा गीतमा स्वरसँगै संगीत पनि रहेको छ । सार्वजनिक गीतहरु ‘तिमी साथ भइदिए’, ‘तिमीसँग हाँसे पनि’, ‘निर्लज’, ‘तिम्रो आउने पालो’, ‘सम्झनामा ताजमहल’, ‘भावनामा पनि’, ‘यो भिडमा’ र ‘खुल्लम खुल्ला’ रहेका छन् ।

एक महिनामा संगीतकार स्माइलका आठ गीत सार्वजनिक (भिडियो) - समाजका हरेक  क्षेत्रको ताजा अपडेटमा हाम्रो प्रतिबद्धता !

उनको संगीत रहेको ‘तिमी साथ भइदिए’मा नुतन भुषालको शब्द र प्रश्ना शाक्यको स्वर, ‘तिमीसँग हाँसे पनि’मा सन्तोष लम्सालको शब्द र स्वरुप राज आचार्यको स्वर, ‘निर्जल’मा राखी गौचनको शब्द र शिव परियारको स्वर, ‘तिम्रो आउने पालो’मा डिपी खनालको शब्द र मुना ठटालको स्वर, ‘भावनामा पनि’मा सरला श्रेष्ठको शब्द र अस्मिता अधिकारीको स्वर रहेको छ । यस्तै ‘यो भिडमा’मा सरोज परियारको स्वर र ‘खुल्लम खुल्ला’मा डिपी खनाल र निखिता थापाको स्वर रहेको छ ।

एक महिनामा संगीतकार स्माइलका आठ गीत सार्वजनिक (भिडियो) - समाजका हरेक  क्षेत्रको ताजा अपडेटमा हाम्रो प्रतिबद्धता !

यस्तै ‘सम्झनामा ताजमहल’मा शंकरको स्वर रहेको छ । यी मध्य ‘तिम्रो आउने पालो’, ‘यो भिडमा’ र ‘खुल्लम खुल्ला’ शंकर नेतृत्वको डश म्युजिक प्रा.लिले उत्पादन तथा वितरण गरेको हो । हरेक महिना दश पन्ध्रवटा गीत रिलिज गर्ने शंकर यसपटक भने गायन रियालिटी शो ‘मेरो भ्वाइस कप युनिभर्स’मा कोचका रुपमा समेत कार्यरत थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित
२०८३ कार्तिक १२, बिहिबार
झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम
२०८३ कार्तिक १२, बिहिबार
प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन हेटौंडामा सुरु
२०८३ कार्तिक १२, बिहिबार
एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
२०८३ कार्तिक १२, बिहिबार
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार