असोज १३, २०८० शनिबार September 30, 2023

सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट पाँच सार्वजनिक (सूचीसहित)

नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेका अवार्डमा ३२ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो ।

जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

टोखा नगरपालिकासंगको सहकार्यमा हुन लागेको यस अवार्डमा ज्योति विकास बैंक प्रस्तुतकर्ता रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ ।

यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप– आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएका छन् ।

अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।

पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० मा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिएका छन् । खल्ती एप मार्फत भोट गर्न सकिने छ ।

सर्वोत्कृष्ट राष्ट्रिय भाव

१, निशा देशार – राष्ट्र देवो भवः

२, कुश्मा महरा ‘प्रगति’- कहाँ छ स्वग

३, डिजराज पौडेल – नेपाली भई

४, हरिकृष्ण बखुन्छ – पुर्वै बग्ने

५, नरेश प्रधान – आउ साथी

सर्वोत्कृष्ट गायक चलचित्र

१, जगदीश समाल – रुमालै बाटेर (तिम्रो मेरो साथ)

२, कालिप्रसाद बाँस्कोटा – चरी बस्यो दिलैमा (जारी)

३, बबुल गिरी – शिरुपाते जुङ्गामा (छक्का पञ्जा–४)

४, किरण भुजेल – ए साथी सुन (ए साथी सुन )

५, सिडि विजय अधिकारी – नाच सुवा नाच (बुलाकी)

सर्वोत्कृष्ट गायिका चलचित्र

१, मिलन नेवार- मार्सी धानको भात (प्रसाद–२)

२, मिना निरौला – धरहरा हैलियो (ह्यारी कि प्यारी)

३, सहिमा श्रेष्ठ- दर्शन सलाम (छक्का पञ्जा– ४)

४, अन्जु पन्त – ए साथी सुन

५, बानीका प्रधान – उडी छुनु छ आकाश (बगान)

सर्वोत्कृष्ट गीतकार चलचित्र

१, रमेश एमके पौडेल – रुमालै बाटेर (तिम्रो मेरो साथ)

२, सुरेश वाग्ले – उडी छुनु छ आकाश (बगान)

३, रमेश पौडेल- के बर मागी (परदेशी–२)

४, राम अविरल विष्ट- अब गुडौं हामी (महापुरुष)

५, राजु सेन्चुरी – तिम्रो इशारा काफी छ (मिलन)

सर्वोत्कृष्ट संगीतकार चलचित्र

१, दीपक शर्मा – दर्शन सलाम (छक्का पञ्जा– ४)

२, सुवास भुषाल -रुमालै बाटेर (तिम्रो मेरो साथ)

३, हरि लम्साल – उडी छुनु छ आकाश (बगान)

४, कल्याण सिंह – केवल तिम्रै तिर (गुञ्जन)

५, गोविन्द मधुर – आचार्य खाली छैन मेरो मुटु (विहे पास)

सर्वोत्कृष्ट पप–आधुनिक गायक

१, युवराज चौलागाई -छुटेपछि

२, बादल थापा – करिमै खोटो

३, विष्णु भट्ट – केशरी

४, रमण रेग्मी – मुखै चिलाउने

५, प्रताप दास – ए आकाश

सर्वोत्कृष्ट पप–आधुनिक गायिका

१, अनु चौधरी – म त मर्छु होला

२, झुमा निरौला- तिम्रो माया

३, रचना रिमाल- यो धोके बाजको राज्य हो

४, एन्जिला रेग्मी- चस्मा लगाउली

५, अनुस्का पाठक – भो मलाई चाहिन्न

सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार

१, भिम विसी – चश्मा लगाउली

२, कन्काइष्ट राई- तिमी सागर

३, ज्ञानेन्द्र गिरी – परिचय

४, निम संगीत- मेरो प्रेम

५, चेतन राई – तिमी धुन बन

सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष

१, सुमन कुमार धिताल – फरक भो

२, राजेश अर्याल – मेरो माया

३, भुपेन्द्र बुढाथोकी – मुटु टुट्दा

४, सुरेश घमाल सेन्चुरी -मेरो प्रेम

५, एच.के. धिताल – बाटो हेर्दा हेर्दै

सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला

१, पद्मा लिंखा मगर- अम्मली पो भए

२, देवी पराजुली- हामी नारी

३, राधिका अधिकारी – मनमा के छ

४, नमिता दवाडी – परिचय

५, शान्ता अधिकारी – के दोष

सर्वोत्कृष्ट पप–आधुनिक नव प्रतिभा गायन

१, संगम थपलिया – हावा सगैं

२, रिज्योना कार्की – मजा बेग्लै छ

३, कैलाश भट्टराई – धेरै माया गर्छु

४, किशोर विश्वकर्मा – तिमी मेरै हौक्या

५, निमा शेर्पा – भन आज

सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन

१, विशाल निरौला/प्रविशा अधिकारी – मुटु मेरो तिमीसगैं छ

२, नरेश विसी/एलिना चौहान – राम साइली – २

३, डेविड शंकर/वेनिशा पौडेल – सधै यस्तै मिठा कुरा

४, रामकृष्ण ढकाल/मेलिना राई – तिमी सागर

५, रोशन सिंह/प्रविशा अधिकारी – म कसरी हाँसौं

सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला

१, एलिसा बास्तोला -लुकी छिपी

२, निशा कार्की – सधै यस्तै मिठा कुरा

३, सनिसा भट्टराई – ए होर माया

४, समिक्षा क्षेत्री – किन मरिन म – २

५, रेनुका कुमारी श्रेष्ठ (एन्जल) – नाता तोड्यौ

सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष

१, राज कटवाल – मेसो मिलाएर

२, आर.के. परियार – घृणा

३, जिम्मे राई – आमा– २

४, चिरञ्जीवि सापकोटा – मेरो माया मजाक भयो

५, सुशान्त आर.टी. – दिल रुन्छ जब

सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला

१, दिया जि.सी. – चुन्नी (ऐ हावा)

२, साइना श्रेष्ठ – म त मर्छु होला

३, खुशी कार्की – चश्मा लगाउली

४, कविता विष्ट – कान्छी नानी

५, चाहना श्रेष्ठ – छुट्टि गो बरै

सर्वोत्कृष्ट पप–आधुनिक नवमोडल पुरुष

१, अमित शर्मा – धोके बाज रैछौ

२, गौरव हमाल -पुरा भयो सपना मेरो

३, भरत कठायत – मेरो दोष

४, युवराज खतिवडा – छुट्टि गो बरै

५, अवि मल्ल – चोट माथि चोट

सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडियो निर्देशन

१, जनक सिंह -जिन्दगीमा हाँस्नै भुले

२, माइकल चन्द – मेसो मिलाएर

३, र्सिजन बराल (ऋषि) -मेरो माया मजाक भो

४, लक्ष्मण सुनार- रेलको बाटो–२

५, दिपशिखा खड्का – तिमी सँगसँगै

सर्वोत्कृष्ट लोक पप गायन

१, सौगात जंग थापा – माया बराबरी

२, रोशनी रसाइली – फुर फुर पुतली

३, काब्या आचार्य – तिम्रै यादमा

४, चिरञ्जीवी भण्डारी -तिमी सगैं हुन

५, समिक्षा अधिकारी – मायाको रोग

सर्वोत्कृष्ट लोक दोहोरी गायक

१, खुमन अधिकारी – पिरती घाटामा

२, सागर गुरुङ – सोल्टीनी

३, सरोज लामिछाने – मुसौरी

४, कुमार कार्की – मनको चाहना

५, हेमन्त कान्छा रसाइली – पिरती

सर्वोत्कृष्ट लोक दोहोरी गायिका

१, रमिला न्यौपाने – पिरती घाटामा

२, सम्झना लामिछाने मगर – तिम्रो सम्झना आउँछ

३, जुनाश्रीष मगर – हुन्छ भन

४, सपना रोक्का – राजाजी

५, रेजिना परियार – भयो भेट रोधीमा

सर्वोत्कृष्ट लोक दोहोरी शब्द

१, सागर रेग्मी -अतित तिम्रो मेरो

२, विपिन के.सी. – केहि हुँदैन मेरो राजालाई

३, अर्जुन थापा मगर – मनमति

४, विक्रमबाबु परियार -राजा जी

५, पवित्रा न्यौपाने – किन आको छेउ

सर्वोत्कृष्ट लोक दोहोरी लय

१, ऋषि खड्का – तिम्रै सम्झना

२, सागर विरही – जाली मायाको

३, जय देवकोटा – केहि हुँदैन मेरो राजालाई

४, प्रकाश पराजुली – मनले खाएको

५, खेम सेन्चुरी – काँचो बेलाउती

सर्वोत्कृष्ट लोक दोहोरी नव प्रतिभा गायन

१, टेक अधिकारी – माच्छि लेउमा

२, विक्रान्त पोखरेल – भिरमा टुनी छ

३, राजेन्द्र श्रीपाली संगीत – तिमी बस्यौ यो मेरो नजरमा

४, नवराज बस्नेत – सम्झिए मन दुख्छ

५, रेनुका भट्टराई – म त ठिटो गाउँले

सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष

१, सागर लम्साल – केहि हुँदैन मेरो राजालाई

२, निक्स शर्मा – सम्पति

३, ओवी रायमाझी – क्या छ खबर रातो चुगी

४, सरद एजी – भरै लाएन

५, कृष्ण विसी – सम्झिए मन दुख्छ

सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला

१, जुना गुरुङ – अभागी त म हुँ

२, अस्मिता पुरी – जामा

३, सविना आचार्य -बैंशको गोली

४, एन.जेड. सालु – जाममाया सुनौली

५, रविना भण्डारी – पोखराको बस

सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष

१, शंकर चन्द – बाँच्छु की बाँच्दिन

२, दिनेश बस्नेत – हुरी

३, गणेश भट्ट – मै साप

४, उमाकान्त आचार्य – रतनचणी इजु

५, मुकुन्द भट्ट – डाँडा पारी गाउँ

सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला

१, मुना भुर्तेल – मेरो माया साहै्र चुलबुले

२, कुशुम शर्मा – सकम्बरी

३, रेनुका खड्का -तिमी र म जाममाया

४, काब्या खड्का- आउँ है लजाउँदै

५, प्रिति तामाङ – सिमसिम पानी

सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक

१, निशान बानियाँ – छुन मन छ

२, मदन खड्का – मायामा नभुल

३, एकेन्द्र सारा शंकर – शिरिरि

४, प्रविन थापा – च्याप्प पर्वते माया

५, मौसम हिमाली – कहाँको साइनो

सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार

१, नवराज उप्रेति – साँइली

२, राम के.सी. – म त मर्छु होला

३, उत्सव दाहाल – किन मरिन म –२

४, दिपक गिरी – सधै यस्तै मिठा कुरा

५, अनिल कटवाल – लाशो

सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन

१, रविन वि.क. – दंग परे

२, सुजन कोइराला – ए ठुली

३, अमृत चापागाईं – म त मर्छु होला

४, विकास दाहाल – सधैं यस्तै मिठा कुरा

५, मिलन विश्वकर्मा – चश्मा लगाउली

सर्वोत्कृष्ट नव गीतकार

१, आभा निरु – रिक्तिदैन आँशु

२, शिरिषा पौडेल – तिमी सँगसँगैं

३, नवराज भट्टराई – कलेजी

४, डिल्ली फुयाल – प्यारी आमा

५, पुरन राउत – असली रुप

सर्वोत्कृष्ट गजल गायन

१, आनन्द कार्की – झेली गर्यो नियतिले

२, कन्हैया सिंह परियार -अचानक

३, प्रमोद खरेल – नसोधी देउ बिन्ती

४, थानेश्वर गौतम – मिलनको अथ

५, अस्मिता अधिकारी – फेरि साथ मेरै

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया