असार २३, २०८२ सोमबार July 7, 2025

कोरोनाबाट मृत्यु हुनेको संख्या ३९३,२१२ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९३ हजार २ सय १२ पुगेको छ ।

संक्रमितको संख्या ६७ लाख २ हजार ६ सय ९९ पुगेको छ । संक्रमितमध्ये ३२ लाख ५१ हजार ५ सय ९२ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ५५ हजार ४ सय ५६ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख १० हजार १ सय ७३ जनाको ज्यान गइसकेको छ ।

ब्राजिलमा ३४ हजार ३९, स्पेनमा २७ हजार १ सय ३३, बेलायतमा ३९ हजार ९ सय ४, इटलीमा ३३ हजार ६ सय ८९ र फ्रान्समा २९ हजार ६५ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार