भाद्र ६, २०८३ शनिबार August 22, 2026

बागमती प्रदेश सभा बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाग्मती प्रदेशसभा बैठक बस्दैछ । प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक २०८० असोज १५ गते दिउँसो २ बजे बोलाइएको छ ।

हिजो आइतबार २ पटक  बैठक संचालन भएको थियो, जुन बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिएको थियो ।

उक्त विधेयक माथि सैद्दान्तिक छलफल सुरू गरिएको छ ।

सो प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेस गरेको सो विधेयकमाथि सोमवार पनि छलफल जारी रहने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया