कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

त्रिकोणात्मक प्रेम कथामा आधारीत नेपाली गित मेरो सोधाई तिमिलाई सार्वजनिक (भिडियो हेर्नुहोस्)

म्यूजिक भिडियोमा सामाजिक अभियन्ता प्रदिप कुमार गिरी, सितल तमाङ तथा गायक बोम्जोनको दमदार अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः त्रिकोणात्मक प्रेम कथामा आधारित नेपाली गित मेरो सोधाई तिमिलाई दर्शकमाझ सार्वजनिक भएको छ । टि.एन. बोम्जोनको स्वर र सँगित रहेको गित हाइलाइट्स नेपालको युट्यूब च्याल मार्फत मंगलबारबाट रिलिज भएको हो ।

बिना लामा थिङको शब्दमा पवन वाङ लामाको एरेन्ज रहेको गितको म्यूजिक भिडियोमा सामाजिक अभियन्ता प्रदिप कुमार गिरी, सितल तमाङ तथा गायक बोम्जोनको दमदार अभिनय रहेको छ ।

दिपक गुरुङले खिचेको भिडियोको मिक्सिङ प्रकाश मिश्रले गरेका छन् । जिवन गुरुङको निर्देशन तथा जोहन राईको सम्पादन निर्देशन रहेको गित एकोष्टिक स्टुडियोमा रेकर्ड गरिएको थियो ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार