असोज २, २०८३ शुक्रबार September 18, 2026

ट्यांकर ट्रक बिस्फोट हुँदा १९ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चीनमा ट्याङ्कर ट्रक बिस्फोट हुँदा १९ जनाको ज्यान गएको छ । सरकारी पत्रिका पिपुल्स डेलीलाई उद्धृत गर्दै समाचार संस्थाले दक्षिण पूर्वी जेजियाङ्ग प्रान्तको ताइझोउमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर बिस्फोट भएको जनाएको छ ।

शनिबार भएको सो घटनामा १७२ जना घाइते भएका छन् । बिस्फोटको कारण थाहा नभएको र अनुसन्धान जारी रहेको पिपुल्स डेलीले उल्लेख गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने सरकारको तयारी : मन्त्री रामजी यादव
२०८३ असोज २, शुक्रबार
संविधान जनताको सर्वोच्चता स्थापित गर्ने दस्तावेज हो : मुख्यमन्त्री भट्ट
२०८३ असोज २, शुक्रबार
१५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
२०८३ असोज २, शुक्रबार
पुरुष सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित
२०८३ असोज २, शुक्रबार
Bhotekoshi floods: 70 injured return home after treatment
२०८३ असोज २, शुक्रबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच भेटवार्ता
२०८३ असोज २, शुक्रबार
फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु
२०८३ असोज २, शुक्रबार