असार २३, २०८२ सोमबार July 7, 2025

चीनको बेजिङस्थित सिन्फाडी बजारमा थप ३६ जनामा कोरोना पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

३२ जेठ, काठमाडौँ । चीनको बेजिङस्थित सिन्फाडी बजार ९कृषि बजार० का थप ३६ जानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अघि शनिबार ४८ जनामा कोरोना संक्रमण देखिएपछि बजार बन्द गरिएको थियो ।

चाइना पिपुल्स डेलीका अनुसार बजारमा कार्यरत करिब १० हजार जनाको अहिले टेस्ट भइरहेको छ ।

चीनमा देखिएको यो कोरोनाको संक्रमण, संक्रमणको दोस्रो चरण भएको हुनसक्ने आशंका व्यक्त गरिएको छ । चीनमा कोरोना संक्रमण नियन्त्रणमा आएपछि देखियो यो अहिलेसम्मको धेरै संक्रमित संख्या हो ।

चीनमा आइतबार बिहानसम्म ५७ नयाँ संक्रमणसहित १२९ सक्रिय कोरोनाका केस रहेको थियो ।

यसैबीच चिनिया सिभिल एभियसन प्रशासनले चाइना साउथर्नको बंगलादेश गुन्जाउ उडान स्थगित गरेको छ । जुन ११ मा १७ जना यात्रीमा कोरोना पोजेटिभ देखिएपछि उडान स्थगित गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार