असोज २, २०८३ शुक्रबार September 18, 2026

चीनको बेजिङस्थित सिन्फाडी बजारमा थप ३६ जनामा कोरोना पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

३२ जेठ, काठमाडौँ । चीनको बेजिङस्थित सिन्फाडी बजार ९कृषि बजार० का थप ३६ जानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अघि शनिबार ४८ जनामा कोरोना संक्रमण देखिएपछि बजार बन्द गरिएको थियो ।

चाइना पिपुल्स डेलीका अनुसार बजारमा कार्यरत करिब १० हजार जनाको अहिले टेस्ट भइरहेको छ ।

चीनमा देखिएको यो कोरोनाको संक्रमण, संक्रमणको दोस्रो चरण भएको हुनसक्ने आशंका व्यक्त गरिएको छ । चीनमा कोरोना संक्रमण नियन्त्रणमा आएपछि देखियो यो अहिलेसम्मको धेरै संक्रमित संख्या हो ।

चीनमा आइतबार बिहानसम्म ५७ नयाँ संक्रमणसहित १२९ सक्रिय कोरोनाका केस रहेको थियो ।

यसैबीच चिनिया सिभिल एभियसन प्रशासनले चाइना साउथर्नको बंगलादेश गुन्जाउ उडान स्थगित गरेको छ । जुन ११ मा १७ जना यात्रीमा कोरोना पोजेटिभ देखिएपछि उडान स्थगित गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने सरकारको तयारी : मन्त्री रामजी यादव
२०८३ असोज २, शुक्रबार
संविधान जनताको सर्वोच्चता स्थापित गर्ने दस्तावेज हो : मुख्यमन्त्री भट्ट
२०८३ असोज २, शुक्रबार
१५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
२०८३ असोज २, शुक्रबार
पुरुष सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित
२०८३ असोज २, शुक्रबार
Bhotekoshi floods: 70 injured return home after treatment
२०८३ असोज २, शुक्रबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच भेटवार्ता
२०८३ असोज २, शुक्रबार
फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु
२०८३ असोज २, शुक्रबार